back
NMB ad

ग्राहकहरुलाई एभरेष्ट बैंकको ध्यानाकर्षण

Kumari bank ad

काठमाडौं । विगत केही दिन देखि एभरेष्ट बैंकको बारेमा विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा प्रकाशित समाचार प्रति बैंकले गम्भिर ध्यानाकर्षण गराएको छ ।

केही समय पहिला बैंकका एक कर्मचारीले ग्राहकको खाताबाट अनाधिकृत रुपले रकमान्तर गरेकाले बैंकले तत्काल आन्तरिक अनुसन्धान गरी सम्बन्धित ग्राहकको खातामा उक्त रकम शोधधर्ना गरी नेपाल राष्ट्र बैंकलाई जानकारी गराई सो हिनामिना कार्यमा संलग्न कर्मचारीलाई बैंककै जाहेरीमा मिति २०७९ चैत १२ गते प्रहरीलाई जिम्मा लगाएको र हाल सो विषयमा प्रहरी अनुसन्धानमा रहेको जानकारी गराएको छ ।

बैंकले भनेको छ, ‘हामीले हाम्रा ग्राहकहरुको खाता र व्यक्तिगत गोपनियतालाई उच्च प्राथमिकता र गम्भिरताका साथ लिएको छौं । हामी हाम्रा समस्त ग्राहकहरुको सम्पूर्ण निक्षेप रकम बैंकमा सुरक्षित रहेको जानकारी गराउँछौं,’।

बैंकले सामाजिक संजालमा प्रकाशित भ्रामक समाचारका पछि नलाग्न सम्पूर्ण ग्राहकहरुलाई अपिल गरेको छ ।

साथै, यस सम्बन्धि कुनै जिज्ञासा भएमा बैकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

वि.सं.२०८० जेठ ७ आइतवार २०:०५ मा प्रकाशित

You can share this post!

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

अधुरा दुई सय ८० वटा खानेपानी आयोजना निर्माण गर्न तीन अर्ब लाग्ने   

वि.सं.२०८१ असार ११ मंगलवार १८:११

प्रगति ढकाल काठमाडौँ, ११ असार : अधुरा र विविध कारणले...

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

मेटलाइफ ग्राहकहरूलाई १०० भन्दा बढी स्वास्थ्य संस्थानको सेवाहरुमा छुट

वि.सं.२०८१ असार ११ मंगलवार १८:०५

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना प्रिय ग्राहकहरूको हितलाई अभिवृद्धि गर्न...

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणापत्र सार्वजनिक

वि.सं.२०८१ असार ११ मंगलवार १७:५२

काठमाडौं । युवा गैरसरकारी संस्था महासंघ नेपालको पाँचौं महाधिवेशन एवं...

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:४५

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित...

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...