back
Ncell Banner Ad

सानिमा बैंक अब नवलपरासीको सुनवलमा

काठमाडौं, १२ जेठ । सानिमा बैंक लिमिटेडले जेष्ठ १२ गते नवलपरासीको सुनवल चोक, सुनवल नगरपालिका–४ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गर्नुभयो ।

समुद्घाटन् समारोहमा मह जोडीले नवलपरासीको सुनवलमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय र १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

वि.सं.२०८० जेठ १२ शुक्रवार १३:२२ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको लाभांश घोषणा, कति दिने भयो नगद र बोनस ?

कामना सेवा विकास बैंकको लाभांश घोषणा, कति दिने भयो नगद र बोनस ?

वि.सं.२०८१ भदौ २८ शुक्रवार १७:०७

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ...

बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुपर्यो : अध्यक्ष सिलवाल

बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुपर्यो : अध्यक्ष सिलवाल

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:५४

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहिबार मधेश प्रदेशको वीरगञ्जमा...

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:४३

काठमाडौं :  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र...

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:३७

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट आज २०८१...

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन   

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:५३

जलेश्वर (महोत्तरी), २८ भदौः महोत्तरीको गौशाला नगरपालिकामा रु दुई अर्बको...

सुनको मूल्य हालसम्मकै उच्च   

सुनको मूल्य हालसम्मकै उच्च   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:४५

काठमाडौँ, २८ भदौः स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च...