काठमाडौं, ३१ जेठ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको पन्ध्रौ वार्षिक साधारण सभा जेठ ४ गते सम्पन्न भएको छ । सभा होटल हैरिसन प्यालेस, बजरङवलीमार्ग विराटनगरमा सम्पन्न भएको हो । इन्स्यारेन्सले सभामा गरेका कामकारवाहीहरुलाई नेप्से मार्फत सार्वजनिक गरेको छ ।
यस्तो छ साधारण सभाको माइन्यूट :
वि.सं.२०८० जेठ ३२ बिहीवार १२:४३ मा प्रकाशित