काठमाडौं, ३ असार । आज असार ३ गते आइतबार सुनको भाउ बढेको छ । उक्त दिन सुन प्रतितोला २०० रुपैंयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख १२ हजार रुपैयाँ तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन असार १ गते शुक्रबार छापावाल सुन प्रतितोला ११ हजार ८०० र तेजावी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला २० रुपैंयाले बढेर १ हजार ४४ ५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।
वि.सं.२०८० असार ३ आइतवार १०:३७ मा प्रकाशित