back
NMB ad

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

Kumari bank ad

काठमाडौं, ३ असार । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक समूहको ३९ हजार १६२ कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनी ललिता थापाको २९ हजार १६२ कित्ता र अम्बरबहादुर थापाको १० हजार कित्ता सेयर छन्।

ललिता थापाको नाममा रहेको सेयर बिक्रीका लागि यसअघि ३५ दिने सूचना प्रकाशित भएकोमा संस्थापक सेयरधनीहरुबाट कुनै खरिद आवेदन परेको थिएन। त्यसैले अब यो सेयरमा संस्थापक सेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाले पनि खरिद आवेदन दिन सक्नेछन्।

त्यसैगरी, अम्बरबहादुर थापाको सेयरमा भने विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन पाउनेछन्।

यी दुवै संस्थापकको सेयर खरिदका लागि ३५ दिनको अवधि दिइएको छ। इच्छुक लगानीकर्ताले तोकिएको अवधिमा सुनसरीको धरानस्थित बैंकको केन्द्रीय कार्यालय वा धितोपत्र सेयर रजिस्ट्रार प्रभु क्यापिटलको काठमाडौंको कमलादीस्थित कार्यालयमा खरिद आवेदन सक्नेछन्।

वि.सं.२०८० असार ३ आइतवार १०:४२ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...