back
NMB ad

आइएमई लाइफको आईपिओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

Kumari bank ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले पहिलो चरणको आइपीओ बाँडफाँड सम्पन्न गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ आज बाँडफाँड गरेको हो । उक्त आइपीओ बिक्री प्रबन्धक सिभिल क्यापिटलले बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसर आईपिओमा कुल २२ हजार ४ सय ४४ जनाको आवेदन परेको थियो । जस मध्ये २२ हजार ४ सय ३६ जना आवेदक शेयर पाउन योग्य भएका छन् ।

आईपिओमा ८० कित्तासम्मको लागि आवेदन दिने लगानीकर्ताले माग गरे बमोजिम कै शेयर पाएका छन् । त्यस्तै ८० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिने ७ हजार ५ सय २३ जनाले समान ८० कित्ताको दरले शेयर पाएका छन् । त्यस्तै ८० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिने ७ हजार ५ सय २३ जनाले समान ८० कित्ताको दरले शेयर पाएका छन् भने १ हजार ४ सय ८९ जनाले गोलाप्रथाबाट थप १० कित्ताका दरले शेयर पाएका छन् ।

कम्पनीले असार १ देखि असार १५ सम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १२ लाख कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले शेयरको अंकित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २३६.९१ रुपैयाँमा शेयर निष्काशन गरेको थियो ।
आइपीओको नतिजा हेर्नको लागि

१. बिक्री प्रबन्धकको वेबसाइट : https://www.civilcapitalmarket.com/

२. मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login

३. सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/

वि.सं.२०८० असार २० बुधवार ०६:४५ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...