back
NMB ad

कर्जाको ब्याजदर निर्धारण सम्बन्धि राष्ट्र बैंकले जारी गर्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले  बैंकहरुले विभिन्न स्वदेशी परियोजनामा कर्जा प्रवाह गर्दा आधारदरमा अधिकतम २ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ।

नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो व्यवस्था गरेको हो।
उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह हुँदा उद्यमशीलता प्रवर्द्धन हुने, रोजगारी सिर्जना हुने, उत्पादन बढ्ने, आयात प्रतिस्थापन गर्न सहयोग पुग्नजस्ता सकारात्मक प्रभाव अर्थतन्त्रमा पर्दछ र यसले गरिबी न्यूनीकरणका साथै समग्र आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।

फलफूल एवं जडीबुटी उत्पादन तथा स्वेदशमा उत्पादित फलफूल एवं जडीबुटी प्रशोधन गर्ने परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा आधारदरमा अधिकतम २ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ।

यदि यस किसिमको कर्जा कसैले लिएका छन् वा लिँदै छन् र यो व्यवस्थाको पालना भएको छैन भने कर्जा लिएको संस्थामा वा नेपाल राष्ट्र बैंकमा रहेको गुनासो सुनुवाइ इकाइमा गुनासो दर्ता गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

वि.सं.२०८० साउन २ मंगलवार १२:०२ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...