back
NMB ad

सेयर बजारमा दोहोरो अंकको गिरावट, लघुवित्त कम्पनीहरुले सर्वाधिक गुमाए

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार ३८.३७ अंकले घटेर २०५१ को विन्दुमा कायम हुन पुगेको हो ।

आइतबार सेयर बजारमा २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार रुपैंया कारोबार भएको छ ।आज नेप्सेमा कारोबार भएको २६५ कम्पनीको ८० लाख ७ हजार ३६१ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको सबै उपसूचक राताम्मै भएको छ ।

सेयर बजारमा गिरावट आउँदा प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ९.५० प्रतिशतले घटेको हो । त्यसैगरी, अभियान लघुवित्तको ८.०४ प्रतिशत, सपोर्ट लघुवित्तको ७.१४ प्रतिशत, बेष्ट फाइनान्सको ६.८९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

वि.सं.२०८० साउन २१ आइतवार १५:२५ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...