back
NMB ad

एक कम्पनीको २६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

Kumari bank ad

काठमाडौं । साविकको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति पश्चात आशा लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचीकृत भएको छ ।

राष्ट्र उत्थानलाई प्राप्ति पश्चात आशा लघुवित्त वित्तीय संस्थाको नाममा २६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

धितोपत्र सूचीकरण विनियमावली अनुसार नेप्सेमा कारोबार गर्न सकिने गरी आशा लघुवित्त वित्तीय संस्थाको नाममा सूचीकरण भएको हो । आशाले राष्ट्र उत्थानलाई १ः१ को अनुपातमा प्राप्ति गरेको थियो । यस्तै नेप्सेले साविकको राष्ट्र उत्थान लघुवित्तको शेयर सूचीकरण खारेज भएको पनि जनाएको छ ।

वि.सं.२०८० साउन २२ सोमवार १०:१७ मा प्रकाशित

You can share this post!

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै   

वि.सं.२०८१ वैशाख ३० आइतवार १६:१४

काठमाडौँ, ३० वैशाख : काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबले आज...

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजार ८ अंकले बढ्दा, एक कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ३० आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

काठमाडौँ महानगरपालिकाले नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने

काठमाडौँ महानगरपालिकाले नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्ने

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:४८

काठमाडौँ, ३० वैशाखः काठमाडौँ महानगरपालिकाले आफ्नो कार्य क्षेत्रमा सञ्चालित केही...

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

प्रभु बैंक र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युटबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:४४

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौ, बसुन्धरा...

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

वि.सं.२०८१ वैशाख ३० आइतवार १४:३१

काठमाडौं । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.८ प्रतिशतले वृद्धि भई...