back
SKIPShubhakamana
SKIP
NMB Ad
Ncell Banner Ad

सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक रिहा   

Royal Enfield Inside Page Banner

काठमाडौँ, २७ साउन : एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रबार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् । पक्राउ परेका चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई आज रिहा गरिएको हो ।

दुवै जनाको संलग्नता नदेखिएका कारण रिहा गरिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अध्यागमन विभागले नाम जुधेर शङ्का लागेका कारण दुवै जनालाई नियन्त्रणमा लिएको हो, सुन तस्करी प्रकरणमा उनीहरुको संलग्नता नदेखिए पछि रिहा भएका छन् ।”

शुक्रबार बिहान चीन जान लागेको समयमा राजस्व अनुसन्धान विभागको अनुरोधमा अध्यागमन विभागले जियाइलियन र फुयानलाई विमानस्थलबाट नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को जिम्मा लगाएको थियो ।

वि.सं.२०८० साउन २७ शनिवार १७:४५ मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो   

सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो   

वि.सं.२०८१ कात्तिक १७ शनिवार ०७:२२

सुदूरपश्चिम : ‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव...

कात्तिक शुक्ल प्रतिपदा: गाई पूजा   

कात्तिक शुक्ल प्रतिपदा: गाई पूजा   

वि.सं.२०८१ कात्तिक १७ शनिवार ०७:१६

काठमाडौँ : कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो...

काठमाडौँमा वायु प्रदूषण बढ्यो, यस्तो छ कारण

काठमाडौँमा वायु प्रदूषण बढ्यो, यस्तो छ कारण

वि.सं.२०८१ कात्तिक १७ शनिवार ०७:०९

प्रगति ढकाल   काठमाडौँ, १७ कात्तिक: नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै...

भाईटीकाको दिन यी स्थानमा पानी पर्ने सम्भावना

भाईटीकाको दिन यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ कात्तिक १७ शनिवार ०७:०५

काठमाडौँ : यसपटक तिहारको भाईटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...

कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा   

कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा   

वि.सं.२०८१ कात्तिक १७ शनिवार ०७:०१

काठमाडौँ : कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो...

तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री   

तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री   

वि.सं.२०८१ कात्तिक १७ शनिवार ०६:५४

म्याग्दी : तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री...