back
NMB Ad

शेयरधनीलाई प्रभु बैंकले गर्यो यस्तो आग्रह

Royal Enfield Inside Page Banner

काठमाडौं । प्रभु बैंक लिमिटेडले नगद लाभांश भुक्तानी लिन बाँकी रहेका शेयरधनीलाई नगद लाभांश लिन आग्रह गरेको छ ।

बैंकले साविक सेञ्चरी कमर्सियल बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स लिमिटेड लगायतका कम्पनीहरुले विभिन्न साधारण सभाबाट पारित गरेको नगद लाभांश लिन छुट भएका शेयरधनीहरुलाई आवश्यक कागजात सहित बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटलमा सम्पर्क गरी लाभांश लिन आग्रह गरेको छ ।

साथै नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरुको नाम, नामेसी सहितको विस्तृत विवरण बैंकको वेवसाइटमा हेर्न सकिने जनाएको छ ।

वि.सं.२०८० साउन २९ सोमवार ११:५८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
आजदेखि २ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

आजदेखि २ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला, क-कसले दिने आवेदन ?

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:४६

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज माघ ८ गतेदेखि...

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै   

देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै   

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:२५

लुम्बिनी (मर्चवार) : लुम्बिनी विकास कोषले देवदहबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म...

डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण   

डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण   

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:२०

क्यापिटल हिल, वाशिङ्गटन : डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको...

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति छ ?    

विदेशी मुद्राको विनिमय दर, आज कुन देशको कति छ ?    

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:१५

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

आज ८ माघ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज ८ माघ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ माघ ८ मंगलवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

वि.सं.२०८१ माघ ७ सोमवार २१:०८

काठमाडौं । सगरमाथा लुम्विनी इन्स्योरेन्सले मधेस प्रदेशका ८ वटै जिल्लामा...