back
NMB ad

समस्याग्रस्त सिभिल सहकारीले बोलायो विशेष साधारणसभा, यस्ता छन् एजेण्डा

Kumari bank ad

काठमाडौं । समस्याग्रस्त सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । सहकारीको भदौ ३० मा विशेष साधारणसभा बोलाएको हो ।
सभाले समस्या समाधानका लागि विशेष अधिकारप्राप्त समिति चयन गर्नेछ ।

अधिकार प्राप्त समितिले संस्थाको बचत तथा लगानी गरेको ऋण लगायत दायित्व यकिन गर्नेछ । सहकारीका ऋणीबाट उठाउनुपर्ने रकम उठाउने र फिर्ता गर्नुपर्ने निक्षेप फिर्ता गर्ने गरी समस्या समाधान गर्न आवश्यक अख्तियारी अधिकारप्राप्त समितिलाई दिने जनाएको छ ।

समितिले पीडित बचतकर्ता सदस्यको बचत रकम फिर्ता गर्न आवश्यक कार्यविधि पनि बनाउने छ ।

विशेष साधारणसभामा सम्पुर्ण निक्षेपकर्तालाई आफ्नो खाता नं., स्टेटमेन्ट वा चेकबुक लिइ अनिवार्य उपस्थित हुन आह्वान गरिएको छ ।

वि.सं.२०८० भदौ १४ बिहीवार १४:१० मा प्रकाशित

You can share this post!

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:५६

काठमाडौँ, ११ जेठः दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:३९

काठमाडौँ : नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय...

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...