back
NMB ad

भगवती हाइड्रोपावरको आइपीओ बाँडफाँड, १२ लाख ३५ हजार जनाको हात खाली

Kumari bank ad

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आज ९ बजे आईपीओ बाँडफाँड भएको हो ।

यस आईपीओमा कुल १३ लाख ८८ हजार ११५ जना आवेदकले १ करोड ५३ लाख ३ हजार ६५० कित्ता शेयर खरिदका लागि आवेदन दिएका छन् । जुन माग भन्दा २१.४८ गुणा बढी हो ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड भएको छ । जसमा २ हजार ३८९ आवेदकको आवेदन रद्ध भएको छ । रद्ध भएका आवेदनबाट ३५ हजार ६९० कित्ता माग भएको थियो ।

कुल सदर १३ लाख ६ हजार ६७७ आवेदकबाट १ करोड ४२ लाख ४० हजार ५५० कित्ता सेयर माग भएको थियो ।

कुल आवेदकमध्ये ७१ हजार २२२ जनालाई १०/१० कित्ताको दरले सेयर बाँडफाँड गरेको हो । उनीहरुले ७ लाख १२ हजार २२० कित्ता सेयर पाएका छन् । बाँकी १२ लाख ३५ हजार ४५५ आवेदक रित्तो हात भएका छन्

कम्पनीले सर्वसाधारणको लागि  भदौ ५ देखि भदौ ८ गतेसम्म    ७ लाख १२ हजार २२० कित्ता शेयरका निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा शेयर निष्काशन गरेको थियो ।

वि.सं.२०८० भदौ १८ सोमवार ०९:५१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...