back
NMB ad

माईखोला हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, पारित गर्न बोलायो साधारणसभा

Kumari bank ad

काठमाडौं । माई खोला हाइड्रोपावर लिमीटेडले साधारण सभा बोलाएको छ । कम्पनीले आगामी असोज ९ गते काठमाडौको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्यूमा साधारणसभा बोलाएको हो ।

सभामा यस कम्पनीले १ः१ (१०० प्रतिशत ) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रहेको छ ।

हकप्रदको एजेण्डा पारित भए कम्पनीलाई चुक्तापूँजी ६२ करोड ४२ लाख पुर्याउने बाटो खुल्नेछ ।
सभामा आर्थिक वर्ष २०७९/८० को वासलातमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन पास गर्ने, सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने, कम्पनीको ठेगाना परिवर्तन गर्ने लगायतका अजेण्डाहरु पेश हुने जनाइएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि असोज १ गतेलाई बुक क्लोज गर्ने भएको छ । यसर्थ भदौ मसान्तसम्म कायम सेयरधनी साधारणसभामा सहभागी हुन सक्नेछन् ।

वि.सं.२०८० भदौ १८ सोमवार १०:२५ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...