काठमाडौ । कुमारी इक्विटी फण्डको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीको १० प्रतिशत नगद लाभांश पछि ८ रुपैयाँ २० पैसामा मूल्य समायोजन गरेको हो ।
नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ९ रुपैंया २२ पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै आज सोमबार सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०८० भदौ १८ सोमवार १०:३१ मा प्रकाशित