काठमाडौं । रिलायबल नेपाल लाइफको आईपीओ शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको आईपीओ आरएलआई संकेतबाटेको शेयर डिम्याटमा आएको हो ।
कम्पनीले साउन २३ देखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्काशन गरेको आइपीओ सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएको हो ।
उक्त आइपीओ नेप्सेमा सुचीकृत भए पश्चात् कम्पनीको शेयर दोश्रो बजारमा कारोबारमा आउने छ ।
वि.सं.२०८० भदौ २७ बुधवार ११:४७ मा प्रकाशित