back
NMB ad

सेयर बजारमा सामान्य गिरावट, दुई कम्पनीमा लायो नकरात्मक सर्किट

Kumari bank ad

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ५.८९ अंकले घटेर २००४ को विन्दुमा कायम हुन पुगेको हो ।

सोमबार सेयर बजारमा १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २८४ कम्पनीको ६५ लाख १६ हजार ६ कित्ता सेयर किनबेच भएको छ ।आज नेप्से उपसमूहमा रहेका ११ वटा समूहमा राताम्मै भएको छ।

आज म्युचुअल फण्ड ०.३८ तथा हाइड्रोपावर उपसूचक ०.९२ प्रतिशतले बढेको छ । आज इन्भेष्टमेन्ट उपसूचक सर्वाधिक ०.९५ प्रतिशतले घटेको छ ।

सेयर बजारमा गिरावट आउँदा शुभम् पावर लिमिटेड र थ्रीस्टार हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यसैगरी, अपर लोहरे खोला हाइड्रोपावरको ९.९० प्रतिशत, स्वरोजगार लघुवित्तको ७.७२ प्रतिशत, एनएमबि माइक्रोफाइनान्सको ३.८२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०८० असोज ८ सोमवार १५:२१ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...