back
NMB ad

यस्तो छ आजको मौसम पूर्वानुमान

Kumari bank ad

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तर(प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती प्रदेशको एक(दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती कोशी, मधेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, मधेश,गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश,बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

वि.सं.२०८० असोज १० बुधवार ०६:५३ मा प्रकाशित

You can share this post!

धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो   

धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो   

वि.सं.२०८१ असार ३० आइतवार १६:३१

धरान (सुनसरी), ३० असार : धरानका मन्दिरहरुमा भक्तजनको बाक्लो उपस्थिति...

मौद्रिक नीतिः यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैङ्कलाई सुझाव   

मौद्रिक नीतिः यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैङ्कलाई सुझाव   

वि.सं.२०८१ असार ३० आइतवार १६:१६

काठमाडौँ, ३० असारः नेपाल राष्ट्र बैङ्क आगामी आर्थिक वर्ष २०८१/८२...

मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छः गृहमन्त्री लामिछाने   

मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छः गृहमन्त्री लामिछाने   

वि.सं.२०८१ असार ३० आइतवार १६:०३

काठमाडौँ, ३० असारः उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो बारेमा...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ असार ३० आइतवार १५:१३

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

ओली सरकारलाई नेप्सेको हरियो कार्पेट, दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

ओली सरकारलाई नेप्सेको हरियो कार्पेट, दोहोरो अंकले बढ्दा यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ असार ३० आइतवार १५:०८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सफाइ पाएपछि जलेश्वरका प्रमुखले कार्यभार सम्हाले   

सफाइ पाएपछि जलेश्वरका प्रमुखले कार्यभार सम्हाले   

वि.सं.२०८१ असार ३० आइतवार १४:३१

जलेश्वर, ३० असार : आर्थिक अनियमितताको आरोपमा निलम्बनमा पर्नुभएका महोत्तरी...