back
NMB ad

११ अंकले घटेको बजारमा यी कम्पनीहरुले सर्वाधिक गुमाए

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ११.०४ अंकले घटेर १९५६ को विन्दुमा कायम हुन पुगेको हो ।

बिहीबार सेयर बजारमा १ अर्ब १० करोड ६५ लाख १९ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २८० कम्पनीको ३५ लाख ६२ हजार ६२४ कित्ता सेयर किनबेच भएको छ ।आज नेप्से उपसमूहमा रहेका म्युचुअल फण्ड बाहेक सबै समूहमा राताम्मै भएको छ।

सेयर बजारमा गिरावट आउँदा इन्फिनिटी लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशतले घटेको छ । त्यस्तै मध्यभोटेकोशी जलविद्युतको ६.४६ प्रतिशत, सिवाइसी लघुवित्तको ५.३१ प्रतिशत, सामुदायिक लघुवित्तको ४.२८ प्रतिशतले सेयर मूल्य घटेको छ ।

वि.सं.२०८० असोज १८ बिहीवार १५:२१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...