back
Kumari Bank

सानिमा माई हाइड्रोपावरको साधारण सभा आज, बोनस सेयर पारित गर्दै

Nepal Bank

काठमाडौं । सानिमा माई हाइड्रोपावरको बोनस सेयर लगायतका एजेन्डा पारित गर्न आज कार्तिक २३ गते बिहीबार साधारण सभा बस्दैछ । कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा लैजाँदैछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज २४ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, असोज २३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश हात पार्न सक्नेछन् ।

सानिमा माईले ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने निर्णय पनि गरेको छ । उक्त प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।

वि.सं.२०८० कात्तिक २३ बिहीवार ०६:५६ मा प्रकाशित

You can share this post!

यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना   

यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना   

वि.सं.२०८२ असार ८ आइतवार ०७:०१

काठमाडौँ :  हाल देशभर मनसुनी वायुको प्रभाव रहदा आंशिकदेखि साधारणतया...

स्वस्तिक लघुवित्तको २ लाख ३१ हजार कित्ता आइपिओ आउँदै

स्वस्तिक लघुवित्तको २ लाख ३१ हजार कित्ता आइपिओ आउँदै

वि.सं.२०८२ असार ८ आइतवार ०६:५७

काठमाडौँ : नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण...

टेक एण्ड पे फिर्ता लिन ऊर्जा उद्यमीले पठाए प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्रीलाई एकैपटक एसएमएस

टेक एण्ड पे फिर्ता लिन ऊर्जा उद्यमीले पठाए प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्रीलाई एकैपटक एसएमएस

वि.सं.२०८२ असार ८ आइतवार ०६:३७

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिद सम्झौतामा 'टेक एण्डे...

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर   

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार ८ आइतवार ०६:३०

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

राष्ट्र बैंकको अध्ययनः यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती   

राष्ट्र बैंकको अध्ययनः यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती   

वि.सं.२०८२ असार ८ आइतवार ०६:२५

काठमाडौँ : नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती...

प्रतिनिधिसभाको बैठक बस्दै   

प्रतिनिधिसभाको बैठक बस्दै   

वि.सं.२०८२ असार ८ आइतवार ०६:२०

काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद्...