काठमाडौं । सरकारले एसियाली विकास बैंक ९एडीबी०बाट बजेटरी सहायताका रुपमा प्राप्त हुने १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार्ने भएको छ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले करिब १३ अर्ब २६ करोड रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो।
वि.सं.२०८० कात्तिक २४ शुक्रवार १७:०५ मा प्रकाशित