काठमाडौं । नागार्जुन नगरपालिले भोली सार्वजनिक बिदा दिएको छ । नगर कार्यपालिकाको मंसिर १ गते बसेको बैठकले भोली मंसिर ७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
हरिबोधनी एकादशीको दिन नगरपालिकाको वडा नं ३ मा रहेको कान्छा नारायाणको नामले परिचित इचङ्गुनारायण मन्दिरमा मेला लाग्ने नगरपालिकाबाट प्रकाशित सूचनामा जानकारी गराएको छ ।
वि.सं.२०८० मंसिर ६ बुधवार १६:०९ मा प्रकाशित