back
NMB Ad

भूकम्प पीडितलाई शिखर इन्स्योरेन्सद्वारा २० दिनमै भुक्तानी

Royal Enfield Inside Page Banner

काठमाडौं। शिखर इन्स्योरेन्सले २० दिनमै भूकम्पबाट भएको क्षतिको दाबी भुक्तानी गरेको छ ।

कम्पनीले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट क्षति पुगेका बीमितलाई छोटो समयमै दाबी भुक्तानी गरेको हो ।

भूकम्पको भोलिपल्टै घटनास्थलमा सर्भेयर खटाइ कम्पनीले द्रुत गतिमा क्षति मूल्यांकनको काम सुरु गरेको थियो। भूकम्पबाट पीडित बीमितको निवेदन आउनुभन्दा अगाडी नै कम्पनीले आफ्ना बीमितलाई खोजेर क्षति मूल्यांकनको काम सुरु गरेर नेपालको बीमा क्षेत्रमै उदाहरणीय काम गरेको बताएको छ ।

विषम परिस्थितिमा पनि शाखा कार्यालय तथा सर्भेयरहरुको सक्रियतामा क्षति संख्याको ९० प्रतिशत दाबी भुक्तानी भइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले जानकारी दिए ।

केहि दाबी भुक्तानी बीमितका आफन्तजन घाइते तथा मृत्यु भएका कारणले सम्पर्कमा आउन नसक्दा दाबी भुक्तानी हुन नसकेको कम्पनीले जनाएको छ ।

उनीहरुलाई सम्पर्क गर्ने प्रयास भइरहेको र सम्पर्कमा आउने वित्तिकै दाबी भुक्तानी गरिने पनि कम्पनीले बताएको छ ।

वि.सं.२०८० मंसिर १४ बिहीवार १६:५८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफामा ४०० प्रतिशतले बढोत्तरी

एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफामा ४०० प्रतिशतले बढोत्तरी

वि.सं.२०८१ माघ ३० बुधवार १५:४३

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आम्दानीसँगै खुद नाफामा...

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल   

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल   

वि.सं.२०८१ माघ ३० बुधवार १५:३८

काठमाडौँ : प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज...

खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ माघ ३० बुधवार १५:२३

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं बार्षिक साधारणसभा...

भूमि बैङ्कमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार   

भूमि बैङ्कमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार   

वि.सं.२०८१ माघ ३० बुधवार १५:२०

रञ्जिता अधिकारी देउखुरी (दाङ) : तुलसीपुर उपमहानगरपालिका–१५ का मदन चौधरीले...

झिनो अंकले बढ्यो सेयर बजार, यी कम्पनीका लगानीकर्ता मालामाल

झिनो अंकले बढ्यो सेयर बजार, यी कम्पनीका लगानीकर्ता मालामाल

वि.सं.२०८१ माघ ३० बुधवार १५:१२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा झिनो अंकले...

बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार?

बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार?

वि.सं.२०८१ माघ ३० बुधवार १५:०४

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा झिनो अंकले...