back
Ncell Banner Ad

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनको कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ मूल्य घटेर आएपछि नेपालमा पनि निगमले समायोजन गरेको हो ।

बिहीबार मध्यराति १ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटेको निगमले जानकारी दिएको छ ।

एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १६७.५०, दोस्रो वर्गमा १६९ र तेस्रो वर्गमा १७० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रो वर्गमा १५९ र तेस्रो १६० रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ ।

वि.सं.२०८० मंसिर १४ बिहीवार २२:०९ मा प्रकाशित

You can share this post!

कामना सेवा विकास बैंकको लाभांश घोषणा, कति दिने भयो नगद र बोनस ?

कामना सेवा विकास बैंकको लाभांश घोषणा, कति दिने भयो नगद र बोनस ?

वि.सं.२०८१ भदौ २८ शुक्रवार १७:०७

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ...

बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुपर्यो : अध्यक्ष सिलवाल

बीमा कम्पनीहरूले इमान्दार भएर काम गर्नुपर्यो : अध्यक्ष सिलवाल

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:५४

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहिबार मधेश प्रदेशको वीरगञ्जमा...

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने, ७ खर्ब १ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:४३

काठमाडौं :  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र...

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

आज यी तीन कम्पनीले गरे लाभांश घोषणा, कुनले कति दिंदैछ ?

वि.सं.२०८१ भदौ २८ शुक्रवार १६:३७

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट आज २०८१...

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन   

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:५३

जलेश्वर (महोत्तरी), २८ भदौः महोत्तरीको गौशाला नगरपालिकामा रु दुई अर्बको...

सुनको मूल्य हालसम्मकै उच्च   

सुनको मूल्य हालसम्मकै उच्च   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:४५

काठमाडौँ, २८ भदौः स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च...