back
Ncell Banner Ad

८.४२ प्रतिशत लाभांश पारित गर्दै इमर्जिङ्ग नेपालको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं इमर्जिङ्ग नेपाल लिमिटेडको आठौं वार्षिक साधारण आज शुक्रबार सम्पन्न भएको छ ।

सभाले ८.४२ प्रतिशतले हुने रकम ४ करोड ६७ लाख ८७ हजार ३६८.४२ रुपैयाँ सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी, सभाले विभिन्न प्रस्तावसहित कम्पनीको गत आर्थिक वर्ष २०७९र०८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत पारित गरेको छ ।

पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले स्थापित उक्त कम्पनीले आगामी दिनहरुमा पनि लगानीका नयाँ आयामहरुमा प्रवेश गर्ने गरी कार्य गर्ने बताएको छ ।

वि.सं.२०८० मंसिर १५ शुक्रवार १५:४४ मा प्रकाशित

You can share this post!

बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु   

बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु   

वि.सं.२०८१ भदौ २८ शुक्रवार १०:०५

ढोरपाटन (बागलुङ), २८ भदौः गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा...

ओरियण्टल होटल्सद्वारा लाभांश घोषणा, बोलायो साधारण सभा

ओरियण्टल होटल्सद्वारा लाभांश घोषणा, बोलायो साधारण सभा

वि.सं.२०८१ भदौ २८ शुक्रवार १०:०२

काठमाडौं । ओरियण्टल होटल्स् लिमिटेडले लाभांश घोषणा गरेको छ ।...

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब   

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब   

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०६:४१

शुरबहादुर सिंह कर्णाली, २८ भदौः कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म...

उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा   

उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा   

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०६:३३

टक्सार (भोजपुर), २८ भदौः भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको जिल्लाको एकमात्र...

मानसरोवर कैलाश जानेको सङ्ख्या बढ्यो   

मानसरोवर कैलाश जानेको सङ्ख्या बढ्यो   

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०६:२८

रसुवा, २८ भदौः गत जेठदेखि भदौ २५ सम्म मानसरोवर कैलाश...

लगानी बोर्डको सिइओमा सुशील ज्ञवाली नियुक्त

लगानी बोर्डको सिइओमा सुशील ज्ञवाली नियुक्त

वि.सं.२०८१ भदौ २८ शुक्रवार ०६:२२

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा...