काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सुवास कोइराला नियुक्त भएका छन् ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कोइरालालाई निमित्त सीईओको जिम्मेवारी दिएको हो । सोही बैठकले शेखर बरालले कम्पनीको सीईओ पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ।
।
वि.सं.२०८० मंसिर १५ शुक्रवार १८:०७ मा प्रकाशित