back
NMB ad

एनआईसी एशिया बैंकले फेरी घटायो ब्याजदर, कुन खातामा कति ?

Kumari bank ad

काठमाडौं । एनआइसी एसिया बैंकले पुस महिनाको लागि ब्याजदर घटाएको छ ।

बैंकले पुस महिनामा अधिकतममा ८.६७९ प्रतिशत ब्याजदर दिने भएको छ। बैंकले २४ महिनादेखि १८० महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएको हो।

यस अघि मंसिर महिनामा बैंकको अधिकतम ब्याजदर ८.९६८ थियो। यो वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि दिएको ब्याजदरमध्ये सबैभन्दा न्यून हो।

वि.सं.२०८० मंसिर २४ आइतवार ०९:३३ मा प्रकाशित

You can share this post!

सिमलताल बस दुर्घटना : यात्रुको खोजी पुनः गरिँदै   

सिमलताल बस दुर्घटना : यात्रुको खोजी पुनः गरिँदै   

वि.सं.२०८१ असार २९ शनिवार ०७:४३

चितवन, २९ असार : नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा...

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

वि.सं.२०८१ असार २९ शनिवार ०७:३८

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज भानु जयन्ती : भानुगृह पुनःनिर्माणको पर्खाइमा चुँदीरम्घा शिखरकटेरी   

आज भानु जयन्ती : भानुगृह पुनःनिर्माणको पर्खाइमा चुँदीरम्घा शिखरकटेरी   

वि.सं.२०८१ असार २९ शनिवार ०७:२५

मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज...

यस्तो छ, आज २९ आषाढ २०८१ शनिवारको दैनिक राशिफल

यस्तो छ, आज २९ आषाढ २०८१ शनिवारको दैनिक राशिफल

वि.सं.२०८१ असार २९ शनिवार ०७:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

वि.सं.२०८१ असार २८ शुक्रवार २०:५७

काठमाडौँ । मुलुकको अग्रणी वित्तीय संस्था नबिल बैंकले आज एक...

चेम्बर अफ कमर्सद्वारा मौद्रिक नीतिमा ३९ बुँदे सुझाव पेस   

चेम्बर अफ कमर्सद्वारा मौद्रिक नीतिमा ३९ बुँदे सुझाव पेस   

वि.सं.२०८१ असार २८ शुक्रवार २०:४९

काठमाडौँ, २८ असारः नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको...