back
NMB Ad

एनआईसी एशिया बैंकले फेरी घटायो ब्याजदर, कुन खातामा कति ?

Royal Enfield Inside Page Banner

काठमाडौं । एनआइसी एसिया बैंकले पुस महिनाको लागि ब्याजदर घटाएको छ ।

बैंकले पुस महिनामा अधिकतममा ८.६७९ प्रतिशत ब्याजदर दिने भएको छ। बैंकले २४ महिनादेखि १८० महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिने भएको हो।

यस अघि मंसिर महिनामा बैंकको अधिकतम ब्याजदर ८.९६८ थियो। यो वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि दिएको ब्याजदरमध्ये सबैभन्दा न्यून हो।

वि.सं.२०८० मंसिर २४ आइतवार ०९:३३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
तरकारी र फलफूलको मूल्य निर्धारण   

तरकारी र फलफूलको मूल्य निर्धारण   

वि.सं.२०८१ माघ ३० बुधवार ११:०९

काठमाडौँ : कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि...

समृद्धि फाइनान्सद्वारा शंकर देव क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सद्वारा शंकर देव क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०८१ माघ ३० बुधवार ११:००

काठमाडौं : समृद्धि फाइनान्स लिमिटेड, पुतलीसडक शाखाले शंकर देव क्याम्पसमा...

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा   

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा   

वि.सं.२०८१ माघ ३० बुधवार १०:५०

बेलबारी (मोरङ) : कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या...

सुनको भाउमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ माघ ३० बुधवार १०:४२

काठमाडौं। साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट आएको...

सर्वसाधारणको लागि १८ लाख ४५ हजार कित्ता आईपीओ आउँदै, कहिलेदेखि हुँदैछ बिक्री खुला ?

सर्वसाधारणको लागि १८ लाख ४५ हजार कित्ता आईपीओ आउँदै, कहिलेदेखि हुँदैछ बिक्री खुला ?

वि.सं.२०८१ माघ ३० बुधवार १०:३४

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले फागुन ११ गतेदेखि आईपीओ...

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, कति दिने भयो ?

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, कति दिने भयो ?

वि.सं.२०८१ माघ ३० बुधवार १०:२६

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ...