back
NMB ad

सिडिएससीले १०० प्रतिशत लाभांश वितरण गर्ने, बोलायो साधारण सभा

Kumari bank ad

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमीटेडले लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई १०० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

१०० प्रतिशत लाभांश वितरणको प्रस्तावसहित कम्पनीले आगामी पुस २६ गते काठमाडौंको पुतलीसडकस्थित सेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको दोश्रो तलामा १३ औं वार्षिक साधारणसभा बोलाएको छ ।

सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । साथै,, आर्थिक वर्ष २०७९/८० को लेखारीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीमाथि छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षको लेखापरीक्षण गर्न महालेखापरीक्षक कार्यालयको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु रहने छ ।

वि.सं.२०८० पुस ६ शुक्रवार १०:१७ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...