काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको पुस ५ गते बसेको संचालक समितीको बैठकले यसतो निर्णय गरेको हो ।
बैठकले आव २०७९/ ८० को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगरी संचित मुनाफामा नै राख्ने गरी सोही बमोजिमको आर्थिक विवरणहरु संस्थाको वार्षिक साधारणसभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्विकृतिका लागि पेश गर्ने निर्णय पनि गरेको छ ।
वि.सं.२०८० पुस ६ शुक्रवार १०:२५ मा प्रकाशित