back
NMB ad

नेपाल राष्ट्र बैंकद्वारा ६७ पदको लागि कर्मचारी माग (सूचनासहित)

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज विभिन्न ६७ पदमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना सार्वजनिक गर्दै विभिन्न प्रशासनिक तथा प्राविधिक पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले कर्मचारी माग गरेको जानकारी दिएको छ ।

जसमा प्रशासन तर्फ ५० र प्राविधिक तर्फ १७ जनाका लागि दरखास्त खुलाएको हो ।योग्यता पुगेका इच्छिुक व्यक्तिहरुले तोकिएको दस्तुर तिरेर पुस २६ गते भित्र दरखास्त दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर माघ ४ गते भित्र आवेदन दिन पाउने व्यवस्था बैंकले गरेको छ ।

आवेदन नेपाल राष्ट्र बैंकको वेभसाइटमा गएर आजदेखिनै अनलाइनबाट भर्न पाइने व्यवस्था बैंकले गरेको छ।

वि.सं.२०८० पुस ६ शुक्रवार १०:०७ मा प्रकाशित

You can share this post!

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

ब्याक टु लाइफको सहयोगमा गोलन्जर अस्पताल भवन निर्माण सुरु

वि.सं.२०८१ वैशाख २२ शनिवार १२:०९

सिन्धुली । गोलन्जोर गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ...

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

बागमतीमा नेवारी र तामाङ सरकारी कामकाजको भाषा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५७

मकवानपुर (हेटौँडा), २२ वैशाख : बागमती प्रदेश संस्कृति, पर्यटन तथा...

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

डीभी नतिजा आज प्रकाशन हुँदै, कसरी हेर्ने ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ११:५२

काठमाडौं । डीभीको नतिजा आज प्रकाशन हुने भएको छ ।...

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...