काठमाडौं । कुमारी क्यापिटलले म्युचुअल फन्ड बिक्री गर्ने भएको छ । क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको बन्दमुखी म्युचुअल फन्ड योजना ‘कुमारी सबल योजना’ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
योजना व्यवस्थापक कुमारी क्यापिटलले प्रतिइकाई १० रुपैयाँको दरले १० करोड इकाई बिक्री गर्न अनुमति पाएको हो ।
वि.सं.२०८० पुस ६ शुक्रवार १७:२२ मा प्रकाशित