काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । उक्त दिन बजार २१.०३ अंकले घटेर २०८८ को विन्दुमा कायम हुन पुगेको छ ।
आज सेयर बजारमा गिरावट आउँदा बोटलर्स नेपाल (बालाजु), कालिका पावर कम्पनी, साम्लिङ पावर कम्पनी, बिपीडब्लु लघुवित्त, चिरख्वा हाइड्रोपावरसहित १३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
कुनको कति बढ्यो ?
वि.सं.२०८० पुस ८ आइतवार १५:०५ मा प्रकाशित