back
NMB ad

मेरो माइक्रोफाइनान्सले बोलायो साधारण सभा, सेयरधनीलाई छैन लाभांश

Kumari bank ad

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ । का सेयरधनीको हात खाली हुने भएको छ । संस्थाको पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा बोलाएको हो । सभा नुवाकोटको विदूरस्थित क्राउन सिद्धार्थ होटल भ्युमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

संस्थाले गत आर्थिक वर्षका लागि सेयरधनीहलाई कुनै पनि लाभांस वितरण नगर्ने भएको छ ।उक्त सभामा हाल कायम रहेको पूँजी संरचना संस्थापक सेयरधनीको तर्फबाट ६९.४० प्रतिशत र सर्वसाधारण सेयरधनीको तर्फबाट ३०.६० प्रतिशत बाट परिवर्तन गरी क्रमशः५१.४० र ४०.६० प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै, आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वार्षिक आर्थिक विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

सभा प्रयोजनका लागि संस्थाले आगामी माघ ५ गते बुक क्लोज गर्ने भएको छ। यसर्थ माघ ४ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन्।

वि.सं.२०८० पुस २४ मंगलवार १०:२८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच  सम्झौता  

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:४७

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा.लि. र कोरियन कम्पनी एम.ए.वि.सि....

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...