back
NMB Ad

वोन्डर्स नेपालले आईपीओ निष्काशन गर्ने

काठमाडौं । वोन्डर्स नेपालले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको पुस २५ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाले कम्पनीलाई पब्लिक लिमिटेडमा परिवर्तन गरि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीकै रजिष्टर्ड कार्यालय स्काईवाक नेपाल कमलादीमा सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गरेको छ ।

कम्पनीका प्रोजेक्ट डाईरेक्टरले स्काईवाक टावरमा ३६० डिग्री भ्यू देखिने गरि रेस्टुरेन्ट र क्लब निर्माण भईरहेको बताए । त्यस्तै, सिटी बन्जी जम्प लगायत थप साहसिक गतिविधि विस्तार गरि सेवाको दायरा फराकिलो बनाउदै लैजाने उनले बताए ।

वि.सं.२०८० पुस २६ बिहीवार ०७:५५ मा प्रकाशित

You can share this post!

मानुषी लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न

मानुषी लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८१ चैत ११ सोमवार ०६:४१

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण...

बाढीपहिरोको छ महिना : स्थानीय तहद्वारा तथ्याङ्क पठाउन आलटाल   

बाढीपहिरोको छ महिना : स्थानीय तहद्वारा तथ्याङ्क पठाउन आलटाल   

वि.सं.२०८१ चैत ११ सोमवार ०६:३५

काभ्रेपलाञ्चोक  : छ महिनासम्म स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा जिल्लाका...

दाङमा प्लाई उद्योगमा आगलागी     

दाङमा प्लाई उद्योगमा आगलागी     

वि.सं.२०८१ चैत ११ सोमवार ०६:२५

दाङ  : घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर   

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ चैत ११ सोमवार ०६:२१

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आज ११ चैत्र २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज ११ चैत्र २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ चैत ११ सोमवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल   

नेपालका लागि अर्मेनियाको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल   

वि.सं.२०८१ चैत १० आइतवार २१:०२

काठमाडौँ : नेपालका लागि अर्मेनिया गणतन्त्रको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल...