काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा बढोत्तरी आएको छ । उक्त दिन बजार १४.५७ अंकले बढेर २०७६ को विन्दुमा कायम हुन पुगेको छ ।
आज सेयर बजारमा सुधार आउँदा नेपाल दुरसंचार कम्पनी, पिपुल्स पावर लिमिटेड, समाज लघुवित्त र जोशी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
वि.सं.२०८० माघ २२ सोमवार १५:०४ मा प्रकाशित