काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकको माघ २३ गते बसेको संचालक समितीको बैठकले बैंकका का.मु प्रमुख कार्यकारी अधिकृत लम्साललाई सिइओ पदमा नियुक्त गरेको हो ।
उक्त पदमा २०८० माघ २४ गतेदेखि लागु हुने गरी ४ वर्षको लागि नियुक्त गरेको बैकले जानकारी दिएको छ ।
वि.सं.२०८० माघ २४ बुधवार १०:२३ मा प्रकाशित