back
NMB Ad

कुमारी बैंकको ८ लाख ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Royal Enfield Inside Page Banner

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ९ जना संस्थापक सेयरधनीको नाममा रहेको ८ लाख ११ हजार ७३५ कित्ता सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज फागुन १५ गतेबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ ।

सो समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

वि.सं.२०८० फागुन १५ मंगलवार ११:१२ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार   

मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार   

वि.सं.२०८१ माघ ३० बुधवार २०:३९

काठमाडौँ : सरकारले एसियाली विकास बैंकको ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स...

स्कुलबस दुर्घटना हुँदा छ जनाको मृत्यु, ४० घाइते   

स्कुलबस दुर्घटना हुँदा छ जनाको मृत्यु, ४० घाइते   

वि.सं.२०८१ माघ ३० बुधवार २०:३४

काठमाडौँ : काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल...

एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफामा ४०० प्रतिशतले बढोत्तरी

एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफामा ४०० प्रतिशतले बढोत्तरी

वि.सं.२०८१ माघ ३० बुधवार १५:४३

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आम्दानीसँगै खुद नाफामा...

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल   

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल   

वि.सं.२०८१ माघ ३० बुधवार १५:३८

काठमाडौँ : प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज...

खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ माघ ३० बुधवार १५:२३

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं बार्षिक साधारणसभा...

भूमि बैङ्कमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार   

भूमि बैङ्कमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार   

वि.सं.२०८१ माघ ३० बुधवार १५:२०

रञ्जिता अधिकारी देउखुरी (दाङ) : तुलसीपुर उपमहानगरपालिका–१५ का मदन चौधरीले...