काठमाडौं । नेप्सेमा फेरि दोस्रो सकारात्मक सर्किट ब्रेक लागेको छ । नेप्से ५ प्रतिशतले बढेपछि फेरि दोस्रो सर्किट लागेको हो । अब बजार ४० मिनेटपछि खुल्नेछ ।
अब बजार १२ बजेर ४ मिनेट जाँदा खुल्नेछ । नेप्से ९८.६९ अंकले बढेर २०५९ विन्दुमा पुगेको छ । सेयरबजारमा एक घण्टाअघि ४ प्रतिशतले बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ ।
वि.सं.२०८० फागुन २१ सोमवार ११:३१ मा प्रकाशित