काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । मंगलबार बजार ५८.५८ अंकले बढेर २१११ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन स्वाभिमान लघुवित्त, उन्नती सहकार्य लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, विन नेपाल लघुवित्त, जाल्पा सामुदायिक लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको को सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ ।
वि.सं.२०८० फागुन २९ मंगलवार १५:०९ मा प्रकाशित