काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलबार बजार १.८५ अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन गुराँस लघुवित्त र गणपति लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य १० र ९.९५ प्रतिशतले बढेको छ ।
त्यसैगरी, उपकार लघुवित्तको ८.६४ प्रतिशत, विन नेपाल लघुवित्तको ६.९४ प्रतिशत, र स्वाभिमान लघुवित्तको ६.५० प्रतिशतले सेयर मूल्य बढेको छ ।
वि.सं.२०८० चैत २० मंगलवार १५:१३ मा प्रकाशित