back
NMB Ad
Ncell Banner Ad

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

Royal Enfield Inside Page Banner

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलबार बजार १.८५ अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको छ ।

उक्त दिन सबैभन्दा बढी गुर्खाज फाइनान्सको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड ९८ लाख ८४ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सर्वोत्तम सिमेन्टको शिभम् सिमेन्टको ९ करोड ५७ लाख २८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन तारागाउँ रिजेन्सी होटलको ७ करोड ४८ लाख १३ हजार रुपैयाँ, एनआइएमबि डिबेञ्चर २०९०को ६ करोड २ लाख २७ हजार रुपैयाँ र सुर्यज्योति लाइफ इन्स्योरेन्सको ५ करोड ५४ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।

वि.सं.२०८० चैत २० मंगलवार १५:२० मा प्रकाशित

You can share this post!

Shivam Long ad Landing page
उर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागी   

उर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागी   

वि.सं.२०८१ कात्तिक १९ सोमवार १७:००

काठमाडौँ, १९ कात्तिक : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले...

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न   

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न   

वि.सं.२०८१ कात्तिक १९ सोमवार १६:३३

काठमाडौँ : त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा...

एयर एसियाको काठमाडौँ र भैरहवामा व्यावसायिक उडान सुरु   

एयर एसियाको काठमाडौँ र भैरहवामा व्यावसायिक उडान सुरु   

वि.सं.२०८१ कात्तिक १९ सोमवार १६:२०

काठमाडौँ : थाई एयर एसियाले काठमाडौँमा पुनः उडान सुरु गरेको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८१ कात्तिक १९ सोमवार ०६:३६

काठमाडौँ, १९ कात्तिकः नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको...

आज १९ कार्तिक २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १९ कार्तिक २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ कात्तिक १९ सोमवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

तिहारको बिदामा पनि रोकिएन तनहुँ जलविद्युत् आयोजनाको निर्माण   

तिहारको बिदामा पनि रोकिएन तनहुँ जलविद्युत् आयोजनाको निर्माण   

वि.सं.२०८१ कात्तिक १८ आइतवार २०:२६

तनहुँ, १८ कात्तिकः हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारका समयमा...