back
NMB ad

किन्ने होइन त सुजुकी कार ? २ लाख रुपैयाँ नगद छुट लगायतका यस्ता छन् नयाँ अफर

Kumari bank ad

काठमाडौं । सिजी होल्डिंस्को अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव’ ग्राहक योजना ल्याएको छ । यो सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता हो ।

नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्री वितरण गर्दै आएको कम्पनीले दशै तिहार लक्षित उक्त योजना ल्याएको हो ।

उक्त योजनाअन्तर्गत ग्राहकले २ लाख बराबरको नगद छुट, १ लाख ५० हजार सम्म एक्सचेञ्ज बोनस, २० हजार लोयल्टी बोनस पाउने कम्पनीले जनाएको छ ।

साथै १ वर्षको सवारी बीमा र स्क्र्याच कार्डमार्फत ७५ हजार अतिरिक्त छुटको व्यवस्था रहेको बताइएको छ । सुजुकीका विभिन्न मोडलहरूका कारहरू बमोजिम फरक–फरक हिसाबका छुट लागू हुने कम्पनीले जनाएको छ ।

उक्त सुविधा सुजुकी गाडीको नेपालभरका ३८ वटै सोरुममा लागू हुनेछ । सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर, इग्निस, स्विफ्ठ, बलेनो, डिजायर, सिआज, ब्रेज्जा, एस्क्रस, एर्टिगा, एक्स्एल सिक्स, इको, इको कार्गो र सुपर क्यारी लगायतका मोडेलहरु बिक्री वितरण गर्दै आएको छ ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १२:५५ मा प्रकाशित

You can share this post!

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...