back
NMB ad

आज यी ५ कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकको गिरावट आएको छ । मंगलबार बजार ४४.१८ अंकले घटेको हो ।

उक्त दिन कारोबार रकममा पनि गिरावट आएको छ । आज ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ८२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज सबैभन्दा बढी कारोबार यूनाईटेड मोदी हाइड्रोपावर कम्पनीको भएको छ । उक्त दिन कम्पनीको ६१ करोड ९२ लाख ९१ हजार रुपैयाँ बराबरको १० लाख ३९ हजार ६०१ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६०७ रुपैयाँ कायम भएको छ ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३८ करोड ४२ लाख ८७ हजार रुपैयाँ बराबरको कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता रहेको छ ।

यस्तै, आज सर्वाधिक कारोबार हुने तेस्रो कम्पनी अपि पावरको १९ करोड १२ लाख २१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कम्पनीको ३ लाख ९५ हजार २८१ कित्ता सेयर खरिदबिक्री भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ छ ।

त्यसैगरि आज ज्याति विकास बैंकको १७ करोड ५७ लाख ८८ हजार रुपैयाँ बराबरको ३ लाख १२ हजार ८११ कित्ता र रिदी हाइड्रोपावर कम्पनीको १६ करोड ४ लाख ९७ हजार रुपैयाँ बराबरको १ लाख ६७ हजार ४२९ कित्ता सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १५:३९ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...