back
NMB ad

साताको अन्तिम कारोबार दिन: कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन विभिन्न ४ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन उच्च दरमा सेयर मूल्य वृद्धि हुने अधिकांश जलविद्युत कम्पनी रहेका छन् ।

आज हिमालयन पावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ५३ रुपैयाँ २० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ५८५ रुपैयाँ २० पैसा कायम भएको छ ।

उक्त दिन सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९ रुपैयाँ ७० पैसाले वृद्धि भई ५४७ रुपैइाँ १० पैसा कायम भएको छ ।

यता, रैराङ हाइड्रोपावर कम्पनीको पनि ९.२२ प्रतिशत अर्थात प्रतिकित्ता ५९ रुपैयाँ ९० पैसाले वृद्धि भई ७०९ रुपैयाँ ९० पैसा कायम भएको छ ।

उक्त दिन ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको पनि सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज कम्पनीको मूल्य ८ प्रतिशतले वृद्धि भएको हो । प्रतिकित्ता ४० रुपैयाँले वृद्धि भएको कम्पनीको सेयर मूल्य ५४० रुपैयाँ कायम भएको छ ।

उक्त दिन यी कम्पनीहरु सहित माउनटेन हाइड्रो नेपाल, युनियन हाइड्रोपावर,अपि पावर, अनआईबिएल समृद्धि फण्ड–१, साधाना लघुवित्त वित्तीय संस्था, शिवश्री हाइड्रोपावर, बरुण हाइड्रोपावर लगायतका लगानीकर्ताहरुले कमाएका छन् ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १५:२५ मा प्रकाशित

You can share this post!

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...