back
NMB ad

अर्थमन्त्रीलाई सांसद सुवालको प्रश्नः कसको स्वार्थमा गभर्नरलाई फोन गरेर सेयर बजार बढाएको ?

Kumari bank ad

काठमाडौं । सांसद प्रेम सुवालले अर्थमन्त्री जनार्दन शर्मालाई कसको स्वार्थमा लागेर गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर सेयरको मूल्य बढाउन लगाएको भन्दै प्रश्न गर्नु भएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उहाँले यस्तो प्रश्न गर्नु भएको हो । मन्त्री शर्माले कहिले ३७ लाख कारोबारीमा १०० जनाले मात्रै नाफा कमाउने भन्दै हिडने भनेर बोल्नु भयो । फेरी ३७ लाख लगानीकर्तालाई असर पर्ने गरी गभर्नरलाई फोन सेयर सेयर मूल्य किन बढाउनु भयो ? भन्दै प्रश्न गर्नु भएको छ ।

‘कसको स्वार्थको लागि फोन गर्नु भयो । सिटामोल नपाएका मजदुरले किनेको सेयर होर फोन गर्नु भएको ?’ भन्दै थप प्रश्न गर्नु भएको छ । उहाँले आर्थिक घोटाला भएको विषयमा सरकारले जानकारी गराउनै पर्ने बताउनुभयो ।

जवाफमा अर्थमन्त्री शर्माले गभर्नरलाई मूल्य बढाउन वा घटाउन फोन नगरेको जानकारी गराउनु भयो । उहाँले आन्तरिक रुपमा धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिइओले गरेको घोटालाको विषयमा मन्त्रिपरिषदले निर्णय गरेर उच्च अदालतको न्यायाधिशको संयोजकत्वमा छानविन भइरहेको बनाउनु भयो ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार १४:२३ मा प्रकाशित

You can share this post!

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...