back
NMB ad

नारायणहिटी दरबार परिसरमा शासकीय संग्रहालय बनाईने

Kumari bank ad

काठमाडौं । सरकारले मुलुकको सम्पूर्ण कालखण्ड झल्किने गरि ऐतिहासिक शासकीय संग्रहालयको निर्माण गर्ने भएको छ ।

सरकारले नारायणहिटी दरबार संग्रहालय परिसरमा रामापिथेकसदेखि मलुकको सम्पूर्ण कालखण्ड झल्किने गरि संग्रहालय निर्माण गर्ने भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार प्रतिनिधिसभामा बजेट विनियोजन विधेयक प्रस्तुत गर्दै यस्तो जानकारी गराउनुभएको हो । शुक्रबार नेकपा एमालेको विरोधका बीच अर्थमन्त्री शर्माले विनियोजन विधेयक पेश गर्नुभएको हो ।

योगमादेखि हालसम्मका शहिद, नेपालको एतिहासिक जनआन्दोलन एमव् जनयुद्ध र मधेश आन्दोलन लगायतमा त्याग र नेतृत्व गर्नुहुने अग्रज राजनीतिज्ञहरुको इतिहास समेट्ने गरि संग्रहालय निमाण गर्ने शर्माले बताउनुभयो । उक्त प्रयोजनका लागि आवश्यक बजेट विनियोजन समेत गरेको अर्थमन्त्री शर्माको भनाई छ ।

साथै नेपालको धर्म, संस्कृति, परम्परा प्रदर्शित हुने गरि धार्मिक पर्यटन प्रवद्र्धन गर्न धार्मिक संग्रहालयम स्थापन गरिने बताइएको छ ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार १७:३३ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...