back
NMB ad

यी हुन आज उच्च दरमा सेयर मूल्य वृद्धि भएका १९ कम्पनी, कुनको लगानीकर्ताले कति कमाए ?

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन विभिन्न १९ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । यीमध्ये ९ कम्पनीको सेयर मूल्यमा भने सकरात्मक सर्किट लागेको छ ।

आज नेशनल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, फस्र्ट माइक्रोफाइनान्स, अपि पावर, अरुण कावेली पावर, छ्याङ्दी हाइड्रोपावर, पाँचथर पावर, लिवर्टी इनर्जी कम्पनी, सानिमा लाइफ इन्स्योन्स कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

यस्तै, आइतबार हिमालयन पावरको ९.९८ प्रतिशत, सिनर्जी पावरको ९.७९ प्रतिशत, ङादी ग्रुप पावरको ९.६२, शिवश्री हाइड्रोपावरको ९.६०, नेपाल हाइड्रोको ९.११ प्रशितले सेयर मूल्य वृद्धि भएको छ ।

त्यसैगरि आज यी कम्पनीसहित युनियन हाइड्रोपावर, बरुण हाइड्रोपावर, कालिका पावर, अपर तामाकोशी, पञ्चकन्या माई हाइड्रोपावर लगायतका लगानीकर्ताहरुले आज उच्च दरमा कमाएका छन् ।

कुनको कति ?

वि.सं.२०७८ भदौ २७ आइतवार १५:३४ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...