back
NMB ad

गोर्खाज फाइनान्सको स्थगित साधारणसभाका लागि नयाँ मिति तय, कहिले गर्दै ?

Kumari bank ad

काठमाडौं । गोर्खाज फाइनान्सको स्थगित साधारणसभा असोज १८ गते सोमबार हुने भएको छ ।

विभिन्न कारणले यसअघि स्थगित भएको सभा भोतिक उपस्थिति तथा भर्चुअल माध्यम मार्फत एकेसाथ संचालन गर्ने लागेको हो ।

सभामा संस्थाको प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्ने निर्देश भएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिन विशेष प्रस्ताव लैजाँदै छ ।

आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको प्रतिवेदन उपर छलफल तथा पारित, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको वासलात तथा २०७६ साउन १ गतेदेखि २०७८ असार मसान्तसम्मको नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरण उपर छलफल तथा पारित गर्नेछ ।

आव २०७७/७८ को लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण साथै संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ समेत गरि ६ जना संचालकहरुको निर्वाचन गर्नेछ ।

वि.सं.२०७८ भदौ २८ सोमवार १२:२७ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...