back
NMB ad

नवील ब्यालेन्सड् फण्ड-३ मा माग भन्दा बढी आवेदन

Kumari bank ad

काठमाडौं । नवील म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘नवील ब्यालेन्सड् फण्ड-३’ मा माग भन्दा बढी आवेदन परेको छ ।

प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई मध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १४ प्रतिशत इकाई कोष प्रवद्र्धक नवील बैंक र १ प्रतिशत योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई छुट्याएको छ ।

बाँकी रहेको ८ करोड ५० लाख इकाईमा सार्वजनिक निष्काशन गरेको तीन दिनमै माग भन्दा बढि इकाई खरीदका लागि आवेदन प्राप्त भएको जनाएको छ ।

फण्ड–३ मा १ लाख ४ हजार ७७९ आवेदकबाट करिब १२ करोड ६२ लाख ५५ हजार ४० रुपैयाँ बराबरको आवेदन परेको छ । जुन माग भन्दा २५ प्रतिशतले बढी आवेदन परेको छ । उक्त फण्डमा भोलि (मंगलबार) सम्म आवेदन दिन सकिने छ ।

वि.सं.२०७८ भदौ २८ सोमवार १८:३३ मा प्रकाशित

You can share this post!

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...