back
NMB ad

उपत्यकामा अब राँगा भैंसी भित्र्याउन नपाइने !

Kumari bank ad

काठमाण्डौं । उपत्यकाभित्र राँगाभैंसी भित्र्याउन निषेध गरिने भएको छ । काठमाण्डौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका तथा मध्यपुर ठिमी, भक्तपुर र कीर्तिपुर नगरपालिकाका प्रतिनिधिहरूको कार्यदलले यो निर्णय गरेको हो । महानगरका अनुसार उपत्यकामा पूर्ण रूपमा राँगाभैंसी निषेध हुन भने ३ वर्ष लाग्नेछ ।

उपत्यकाभित्र व्यवस्थित वधशाला नै नभएको र अव्यवस्थित रूपमा सञ्चालित मासुपसल सुधार गर्न नसक्ने भएपछि विज्ञको सल्लाहमा गठित समितिले राँगाभैंसी भित्र्याउने प्रक्रिया नै बन्द गर्न लागेको हो । अब उपत्यका बाहिरका वधशालामा वध गरी चिस्यानमा राखिएका स्वस्थ र गुणस्तरीय मासुमात्र उपत्यकामा ल्याई बिक्री गर्न दिइनेछ ।

भेटेरिनरी कार्यालय, पशु सेवा विभाग, पशुपक्षी बजार प्रवद्र्धन र वधशाला व्यवसायीको सहभागितामा कार्यसमिति नै गठन गरी यो निर्णय भएको हो ।

२ असार २०७३, ९।००

वि.सं.२०७३ असार २ बिहीवार ११:४२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...